Wed. Jun 3rd, 2020

३१ औं दिनको लकडाउन (फोटो फिचर)

पोखरा, ११ वैशाख । कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको आज बिहीवार ३१ दिन बितेको छ । यसैको कारण पर्यटकीय नगरी लेकसाइड तथा फेवाताल सुनसान छ । कुनैबेला आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो हुने यी क्षेत्र अहिले सुनसान र शान्त देखिन्छन्

हालसम्म मुलुकभर ४५ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ३ जनालाई कोरोना देखिएको छ । लकडाउनको ३१ औं दिन पोखराका फेवाताललगायतका विभिन्न क्षेत्रका दृश्यहरु ।

तस्विरहरुः गंगा घले र खेम गुरुङ

Leave a Reply