Wed. Aug 5th, 2020

भारतमा कोरोना संङ्क्रमितको संख्या १६ लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या १६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ५५ हजार ७९ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३५ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।

Leave a Reply