११ औं विश्व गैडा संरक्षण दिबसको शुभकामना: आईयूसियनको संकटापन्न सुचिमा रहेको एक सिङ्गे गैडाको संख्या नेपालमा ६४५ (चितवन राष्ट्रिय निकुञ्ज-६०५, बर्दिया राष्ट्रिय निकुञ्ज-२९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज-८ र पर्सा राष्ट्रिय निकुञ्ज-३) रहेको छ । तराईका घाँसे मैदानमा पाईने यी भिमकाय जनाबर शाकाहारी हुन् । फोटो: मनशान्त घिमिरे ।

-


     मर्दी न्युज    
     असाेज ६ गते २०७७ मा प्रकाशित