नबनियुक्त मन्त्रीहरुले गरे शपथ ग्रहण

-


     मर्दी न्युज    
     असाेज २९ गते २०७७ मा प्रकाशित


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेकोमा आज राष्ट्रपतिले आज विहान उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।

नियुक्त गरेसँगै तिनै मन्त्रीलाई आज राष्ट्रपतिले सपथ ग्रहण गराएकी छिन् ।