फोटो ग्यालेरी सूर्यास्त: ‘क्यामिरी’ पदमार्ग अन्तर्गत पर्ने तनहुँको भानु १३, पोखरीछाप नजिकको डाँडाबाटदेखिएको सूर्यास्त । तस्विरः मनशान्त घिमिरे २१ मंसिर २०७७, आईतवार ०९:१२ मर्दी न्यूज मर्दी न्यूज See author's posts Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)Like this:Like Loading... Continue Reading Previous विद्यालय जाँदै बालबालिका: लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवा गाँउका बालबालिका विद्यालय जाँदै । उनीहरु विद्यालय जान पाएकोमा खुशी देखिएका छन् । तस्बिर: सनिउल्ला धोबी/राससNext हिमालहरुको आरोहण खुल्ला : हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि हेलम्बु हाइ सर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्य अनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ । हेलम्बु र लाङटाङ क्षेत्रको बीचमा रहेको नयाँ गङ्गा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाएको छ । तस्वीरः देवराज सुवेदी, रासस