ढुङ्गेसाँगु मेलामा छैन कोरोनाको प्रभाव (फोटो फिचर)

पोखरा, १ माघ । पोखरा १७ स्थित ढुङ्गेसाँगु मेलामा कोरोना प्रभावको असर देखिएको छैन । मेला महोत्सव भइरहने पोखरामा यसवर्ष भने अङ्ग्रेजी नयाँ वर्ष महोत्सव बाहेक अन्य भएको छैन ।

माघे सक्रन्तिको दिन मेला लाग्ने ढुङ्गेसाँगुमा यस वर्ष भने मानिसहरुको चहल पहल धेरै छ । तस्विरमा हेरौं ढुङ्गेसाँगु मेला ।

Leave a Reply