एकैदिन ५८ जनाको मृत्यु, ८ हजार ६५९ जनामा काेराेना संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा संक्रमण पुष्टी भएको छ ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ  भने मृतकको संख्या  ३ हजार ४७५ पुगेको छ । यो हालसम्मकै उच्च मृत्युको संख्या हो । 

Leave a Reply