चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलो पटक ठूलो घाउके हावासिलको अभिलेख गरिएको छ । अंग्रेजीमा ह्वाईट पेलिकान भनिने यस प्रजाति यसअघि नेपालका अन्य केही भागहरूमा सीमित सङ्ख्यामा अवलोकन भए पनि चितवनमा भने यो प्रजाति अहिलेसम्म अभिलेख नभएको तथ्यलाई यो अवलोकनले तोडेको छ । आज शनिवार, भदौ २८ गते भरतपुर–१७, गजिपुर नजिकैको मदन भण्डारी पार्क छेउ नारायणी नदीमा मनिष लिम्बु, हठन चौधरी, सुमन लामा, हरि अधिकारी, सुवास गुरुङ, अश्विन गुरुङ र राजन गुरुङ ले यस दुर्लभ प्रजातिको सफल अवलोकन गरेका हुन् । ठूलो घाउके…
पुरा पढौ